• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी

नीतिप्रेस by नीतिप्रेस
October 8, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।


विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताउनु भयो । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक दलका कमी कमजोरीका कारण सिंहदरबार जलेको बताउनु भयो । संहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो ? भन्दै प्रश्न गर्नुभयो । अहिले पनि नागरिकलाई सिंहदरबार आफ्नो नलागेको पनि बताउनु भयो । राजनीतिक दलहरु राम्रोसँग नचल्दा ब्युरोकेसी र न्यायालयमा समेत प्रभाव परेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘समस्या छ, आन्दोलन भएको छ । मुलुक जलेको छ । सिंहदरबार जलेको छ । सिंहदरबार त्यसै जलेको छैन । हाम्रा कमी, कमजोरीले जलेको छ । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो । नागरिकलाई सिंहदरबार आफ्नो लाग्दै लागेन । ति कुराहरु हामीले ख्याल गर्नुपर्छ । दलहरु राम्रोसँग नचल्दा यो अवस्था आएको हो । हाम्रा नीतिगत, वैधानिक समस्या र दम्भहरुका कारण राजनीतिक दलहरु राम्रोसँग चल्न सकेनन् । ब्युरोकेसी राम्रो चलेन । न्यायालय पनि त्यसकै मारमा प¥यो । कहाँनेर समस्या भयो, त्यसलाई बुझेर अघि बढ्नुपर्छ ।’


उहाँले सिंहदरबार नेपाली हातले जलाउन नसक्ने जिकिर गर्नुभयो ।

Previous Post

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते

Next Post

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि

Next Post

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन