• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मंगोलियामा पर्यटक आगमन ५ प्रतिशतले बढ्यो

नीतिप्रेस by नीतिप्रेस
December 31, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंगोलियाली पर्यटन संगठनले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मंगोलियामा पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बरसम्म विदेशी राहदानी वाहकहरूले कुल ८ लाख ४६ हजार १०३ पटक देश भ्रमण गरेका थिए । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मंगोलिया सरकारले देशमा चारै ऋतुको पर्यटन विकासलाई प्रवद्र्धन गर्न मंगोलिया भ्रमण वर्ष कार्यक्रमलाई सन् २०२८ सम्म निरन्तरता दिने निर्णय गरेको छ । हाल मंगोलियाको अर्थतन्त्र खनिज स्रोतको निर्यातमा धेरै निर्भर छ । पर्यटन प्रवद्र्धनलाई देशको अर्थतन्त्र विविधीकरण गर्ने र विश्वव्यापी प्रतिष्पर्धाको सन्दर्भमा आफ्नो पर्यटनको प्रतिष्पर्धात्मकता बढाउने प्राथमिकतामध्ये एक मानिएको छ । भूपरिवेष्ठित एसियाली राष्ट्रले सन् २०२४ मा कुल ७ लाख २७ हजार ४ सय विदेशी पर्यटकहरूलाई स्वागत गरेको थियो । जसबाट पर्यटन क्षेत्रबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी भएको थियो ।

Previous Post

चीनद्वारा नयाँ भू उपग्रह टियानहुई७ सफलतापूर्वक प्रक्षेपण

Next Post

मेलम्ची बाढीको साढे ४ वर्षः जनप्रतिनिधि भन्छन् स्थानीय बजेटले ठूला विपद्को नोक्शानी धान्न सक्दैन

Next Post

मेलम्ची बाढीको साढे ४ वर्षः जनप्रतिनिधि भन्छन् स्थानीय बजेटले ठूला विपद्को नोक्शानी धान्न सक्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन