• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

नीतिप्रेस by नीतिप्रेस
January 14, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि आफू कुनैपनि कुरामा वाधक नबन्ने स्पष्ट पार्नुभएको छ ।
बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले महामन्त्रीसँग लामो कुराकानी गर्नुभएको र अहिले सबैभन्दा ठूलो कुरा नै पार्टी एकता रहेको बताउनुभएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । पार्टी टिकटमा हस्ताक्षर गर्नेमा समस्या भए अरु कुनै नेतालाई हस्ताक्षरका लागि दिन पनि आफू तयार रहेको बताउनुभएको सभापति देउवाको भनाइ उद्धृत गर्दै प्रवक्ता महतले बताउनु भयो । महामन्त्री द्वयलाई देउवाले काँग्रेसमा दुवै जना महामन्त्रीको ठूलो भविष्य रहेकाले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिनुभयो । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न पनि देउवाले महामन्त्रीहरुसँग आग्रह गर्नुभएको जानकारी दिनुभयो । महामन्त्रीहरुले पार्टीको संरक्षक बनेर बस्न देउवालाई सुझाव दिएपनि आगामी निर्वाचनमा प्रतिष्पर्धा नगर्नका लागि भने कुनै कर नगरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, दुई महामन्त्रीसँग लामै कुराकानी भयो, त्यस सन्दर्भमा सभापतिले अहिले सबैभन्दा ठूलो कुरा भनेको पार्टी एकता हो । पार्टी फुट्नु हुन्न । तपाईंहरुको पनि धेरै ठूलो भविष्य छ । मैले पार्टी एकता अक्षुण्ड राख्न के गर्नुपर्छ ? हिजो पनि उदारताका साथ सबैको कुरा सुनेर आएको हो । हस्ताक्षरको कुरा उठेको रहेछ, हस्ताक्षर अरु कसैलाई दिएर एकता हुन्छ भने म तयार छु । केन्द्रिय समितिले नै पास गरेर तपाईंहरुकै सहमतिमा निर्वाचन आयोगमा हस्ताक्षर टिकटका लागि गएको हो । त्यही हस्ताक्षरबाट समानुपातिक सूचि पनि गयो । सभापतिको हस्ताक्षर हुँदैन र निर्वाचन आयोगमा समस्या हुँदैन भने पार्टीको जुनसुकै नेतालाई पनि म हस्ताक्षर गर्न दिन तयार छु । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गरौँ त्यसले नै सबै कुरा टुंग्याउँछ समेत भन्नुभयो । पार्टी एक गर्ने कुरामा लाग्नुस् भन्नुभयो । संरक्षक हुनुप¥यो भन्नुभयो । चुनाव नलड् भनेको हो भन्दा त्यो त भनेको होइन भन्नुभयो ।
सभापति देउवाले पार्टी एकता आफ्नो लागि महत्वपूर्ण भएको कुरा महामन्त्रीहरुसँग बताउनुभएको पनि प्रवक्ता महतले बताउनु भयो ।

Previous Post

भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै

Next Post

वित्तीय प्रणालीमा शंकास्पद कारोबार बढ्यो

Next Post

वित्तीय प्रणालीमा शंकास्पद कारोबार बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन