• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-२७ मा रहेको त्रिवेणी पब्लिक मावि द्वारा पूर्व विद्यार्थी सम्मान

नीतिप्रेस by नीतिप्रेस
January 29, 2026
in Uncategorized, समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी पब्लिक
पोखरा २७ अर्घौस्थित त्रिवेणी पब्लिक माविमा पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयको ३० औँ बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरणको अवसरमा पहिलो दिन बुधबार पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो । बुधबार नै कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई शैक्षिक एवं अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण गरिएको छ । विद्यालयका पुर्व बिद्यार्थी एवं पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न नीजि तथा सरकारी उच्च ओहोदामा पुगेर विद्यालयको गरिमा बढाउन सफल पुर्व बिद्यार्थीहरु पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापा, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसीका सहायक प्राध्यापक सुस्मा बास्तोला, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सम्झना देवकोटा, शितलादेवी सामुदायिक माविका मावि शिक्षक प्रतिभा भण्डारी घिमिरेलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । उनीहरुलाई विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्र मणी पौडेल, निर्देशक बिष्णु प्रसाद पौडेल, प्राचार्य विष्णु प्रसाद अधिकारी, सिईओ विजयेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द भण्डारी, सहायक प्राचार्य प्रकाश सुबेदी, बित्तिय नियन्त्रक भरतराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बिकास अधिकारी र शैक्षिक विभाग प्रमुख रामप्रसाद शर्माले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष नरेन्द्र थापाले नेपालको शिक्षा नियमावलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । विं।सं। २०२८ सालमा बनेको शिक्षा नियमावली अहिले सम्म पनि कार्यान्वयनमा रहिरहेको बताउँदै त्यसमा परिमार्जन गर्नुपर्ने बताए । उनले प्रतिनिधि सभा निर्वाचन नजिकिएको बारे बोल्दै हाम्रालाई भन्दा राम्रालाई मत दिनुपर्नेमा जोड दिए । विद्यालयमा भुपु विद्यार्थी मञ्च गठन गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै विद्यालयका संस्थापक प्राचार्य बिष्णु प्रसाद अधिकारीले गुणस्तरीय शिक्षा, आजको आवश्यकता भन्ने मूल मन्त्रसहित बि.सं. २०५२ सालमा स्थापित त्रिवेणी पब्लिक माविले लेखनाथमा पहिलोपटक प्लस टु सुरु गरेको स्मरण गरे । उनले हाल विद्यालयले अभिभावकहरुको मन जित्न सफल भएको र यहाँबाट उत्तीर्ण भएर गएका बिद्यार्थीहरु बिभिन्न क्षेत्रमा स्थापित भएको प्रति खुशी व्यक्त गरे ।

कार्यक्रममा ओआई ट्रेनिङ एण्ड एजुकेशनल सर्भिस प्रालिका सिईओ अन्जना श्रेष्ठले बोलेकी थिईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निर्देशक बिष्णु प्रसाद पौडेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक एस्तर नेपालीले गरेकी थिईन् । बार्षिकोत्सवको दोस्रो दिन बिहिबार कक्षा ४ देखि १२ सम्मका बिद्यार्थीहरुलाई पुरस्कार वितरण, विद्यालयको प्रतिवेदन प्रस्तुतीकरणसँगै बिबिध सम्मान एवं सांस्कृतिक कार्यक्रमहरु हुने जनाईएको छ । बिद्यार्थीहरुले शैक्षिक तथा साँस्कृतिक प्रस्तुती दिएका थिए । हाल यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १३ सय बिद्यार्थी अध्ययनरत छन् । ९३ जना शिक्षक कर्मचारी कार्यरत यस विद्यालयमा प्लस टुतर्फ व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पढाई हुने गरेको छ ।

Previous Post

जनज्योति माविका भूपू विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रमको तयारी तीव्रपोखरा

Next Post

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस

Next Post

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस

Comments 1

  1. Avatut8507 says:
    3 months ago

    I’m feeling extra sensitive today, come see what I’m doing. – Go23c12.short.gy/fghQba?tut

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन