• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

श्रृङ्खलाबद्ध चोरीमा संलग्न मानिस नियन्त्रणमा

नीतिप्रेस by नीतिप्रेस
February 6, 2026
in घटना
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घर भित्रबाट नगद तथा सुन चाँदीका गरगहना चोरी गरेको भन्ने प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा मिति २०८२।१०।२१ गते अन्दाजी २३स्२५ बजेको समयमा जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ६ पुरी गाउँ स्थित सडक खण्डमा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण समेत गरेको माथि उल्लिखित चोरी गर्ने अपराधमा संलग्न जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका ३ घर भइ काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकाश, सौरभ चौधरी भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।
निज प्रतिवादी २०७९।०८।२९ गते प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिएको र उक्त किसिमका चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित अ। रु। ३,०६,१४,२००।( रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको ।

बरामद दसीका सामानहरू
१। सुन ( ७६४।३५ ग्राम
२। चाँदी ( ११५९।२६ ग्राम
३। नेपाली रुपैयाँ १ लाख ६३ हजार ६ सय ५५ रुपैयाँ
४। म्ष्mयलम ( १५।२६ ग्राम
५। ग्क्म् ११०४
६। भारतीय रुपयेँ ५५००
७। चाईनिज युआन ८२
८। श्रीलंका रु। २०
९। मलेसियन रिङेट ३
१०। ओमन रियाल १००
११। कतारी रियाल १६
१२। थाईल्याड भाट ४०
१३। जापानिज येन १००
१४। साउदी रियाल २
१५। हङ्कङ डलर १०

Previous Post

१९औं बिटी कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

Next Post

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

Next Post

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन