• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सीका विद्यार्थीको क्षमता प्रदर्शन

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in शिक्षा
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको न्यू ग्यालेक्सी स्कूलमा विद्यार्थीहरूको सिकाइ तथा सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने उद्देश्यले ‘सिकाइ प्रदर्शन तथा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कक्षा ३ सम्मका विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा विभिन्न शैक्षिक परियोजना कार्य, व्यवहारिक अभ्यास तथा सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विद्यालयका प्रधानाध्यापकले विद्यालयले विद्यार्थीमा सिर्जनात्मक सोच र व्यवहारिक ज्ञान विकासमा जोड दिँदै आएको जानकारी गराए।

सीमन्स ब्राण्ड लिमिटेड (सिबियुल) को सहकार्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधि प्रभावकारी रहेको बताइएको छ। विद्यालय व्यवस्थापनले आगामी दिनमा पनि नवीन शिक्षण विधि अपनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा अन्य अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी व्यक्त गरेका थिए।

Previous Post

सोसल पब्लिकको २९ औं वार्षिकोत्सव सम्पन्न

Next Post

चौथो हिसान गण्डकी फुटसलको तयारी पूरा, २४ टोली प्रतिस्पर्धामा

Next Post

चौथो हिसान गण्डकी फुटसलको तयारी पूरा, २४ टोली प्रतिस्पर्धामा

Comments 1

  1. 🥜 Balance 1.824950 btc. Get -> yandex.com/poll/PdZ7vgekGrNakuXZcpiB6b?hs=fa4dd8475d5efd34c0bbe835ed6b187b& 🥜 says:
    2 months ago

    38u3i8

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन