• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

Niti Academy by Niti Academy
March 9, 2026
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन नम्बर ५ बाट उम्मेदवार बनेका बालेन शाहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन कार्यालयमा बुझाएको आधिकारिक विवरण अनुसार निर्वाचन अवधिभर १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको देखिएको छ ।

बालेनका तर्फबाट उनका प्रतिनिधि नवीन भण्डारीले आइतबार जिल्ला निर्वाचन कार्यालय झापामा उक्त खर्च विवरण बुझाएका हुन् । बुझाइएको विवरण अनुसार सबैभन्दा ठूलो रकम वडा स्तरीय प्रचार कार्यक्रम र घरदैलोमा खर्च भएको छ । २९ वटा वडामा गरिएको १५ दिने घरदैलो अभियानमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, १५ दिनका लागि दुईवटा सवारी साधन भाडा र इन्धनमा २ लाख १३ हजार ८०० रुपैयाँ खर्च भएको छ । प्रचार प्रसार सामग्री अन्तर्गत झण्डा र ब्याज छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको देखाइएको छ । अन्य खर्चहरूमा क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ रहेको छ । ५ पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ र ५८ जनाको मतदाता प्रशिक्षण खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको बालेनले बुझाएको अनुसूची–४१ को खर्च विवरणमा उल्लेख गरिएको छ ।

Previous Post

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन