• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
April 19, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,वैशाख ६ गते । अनुपम म्युजिक,पोखराको आयोजनामा विद्यार्थीहरूका लागि सञ्चालित १५ दिने उद्घोषण,भाषणकला तथा हस्तलेखनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी ताराबहादुर गुरुङले यस्तो खालको तालिमले बालबालिकाहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । दुई दशकभन्दा बढी समयदेखि स्तरीय तालिम सञ्चालन गरेको अनुपम म्युजिकको स्तरीय कार्यप्रति ढुक्क हुने अवस्था सिर्जना भएको गुरुङको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका अनुपम म्युजिक पोखराका प्रमुख संरक्षक एवम् तीर्थहरि स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष वीरेन्द्रमान पालिखेले गरिब तथा जेहनदार विद्यार्थीहरूका लागि अनुपम म्युजिकले सञ्चालन गर्ने तालिममा तीर्थहरि स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्ने र आगामी दिनमा पनि अनुपम म्युजिक,पोखरासँग सहकार्य गरिरहने बताए ।

अनुपम म्युजिक,पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले विद्यार्थीहरूलाई सहज र सरल तबरले सिक्ने र सिकाउने वातावरण तयार पार्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । बर्सौँदेखि अभिभावकहरूको विश्वास नै तालिमको सफलता भएको तालिमका प्रशिक्षकसमेत रहेका अधिकारीले बताए ।

सञ्चारकर्मी तथा साहित्यकार रुपिन्द्र प्रभावीले १५ दिनमा विद्यार्थीहरूमा आएको परिवर्तनले भविष्यका असल नागरिक तयार भएको विश्वास व्यक्त गरे । कार्यक्रममा होटेल सङ्घ,पोखराका अध्यक्ष दीपक श्रेष्ठ, हस्तलेखन प्रशिक्षक कृतिका कठायत,अनुपमा अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रशिक्षार्थीहरू आयाम पौडेल,मान्यता क्षेत्री,किस्मत क्षेत्री,रोहन भण्डारी,आयुष्ना ढकाल,रोबेन श्रेष्ठ,रिदम गुरुङ,प्रिन्सराज पौडेल,अर्मान थापा,अनुस ओझा,रोजिना भट्टराई,प्रसुनमान श्रेष्ठ,सञ्जीव लामिछाने,शिरिष क्षेत्री,वशिष्ठ मिश्र मनित मिश्र,कृतेश बराल,नुयल रानाभाटले प्रशिक्षार्थीको अनुभवका साथै गीत,कविता र आफ्ना विभिन्न सिर्जनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीहरू अनुपम अधिकारी,आर्या अधिकारी र अनुष्का ओझाले गरेका थिए ।

वार्षिक परीक्षा सम्पन्न गरी फुर्सदमा रहेका विद्यार्थीहरूलक्षित तालिममा ३० जनाको सहभागिता रहेको अनुपम म्युजिककी निर्देशक पवित्रा पराजुलीले जानकारी दिइन् । उनले एस.ई.ई. सकेर विद्यार्थीहरूका लागि उद्घोषण तथा भाषण कलासम्बन्धी तालिम सञ्चालन भइरहेको भन्दै केही सिट बाँकी रहेको जानकारी पनि दिइन् ।

Previous Post

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन