• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक ऐलानी र पर्ति जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

नीतिप्रेस by नीतिप्रेस
April 24, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै बिनाअनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो ।

नगर कार्यपालिकाको २०८१ वैशाख ३ गतेको निर्णयानुसार यो सूचना जारी गरिएको महानगरले जनाएको छ । सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरुले संरचना निर्माण गरी कार्यालय संचालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो आएकाले यस्तो कदम चालिएको महानगरको भनाइ छ ।

सूचनामा भनिएको छ, सार्वजनिक जग्गा संरक्षणमा एक्यवद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैं खाली गर्न वा हटाउन यो सूचना जारी गरिएको छ । महानगरले सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत प्रयोगलाई रोक्न कडा नीति लिएको देखिएको छ ।विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेपछि महानगरले ती सबैलाई हटाउन समयसीमा तोकेको हो । पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्न र सार्वजनिक जग्गालाई संरक्षण गर्न महानगरले यो निर्णय गरेको बताएको छ ।

तोकिएको ३५ दिनको अवधिभित्र सम्बन्धित पक्षले आफैं संरचना नहटाएमा महानगरले कानुनी प्रक्रिया बमोजिम अघि बढ्ने संकेत गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । यसअघि पनि पोखरामा सार्वजनिक जग्गा र खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको थियो । महानगरले जारी गरेको यो सूचनाले अतिक्रमणकारीहरुलाई अन्तिम चेतावनी दिएको छ ।

Previous Post

प्रश्नको कठघरामा लोकतन्त्र

Next Post

स्याङ्जाका एक किसानले उत्पादन गरेको कफीको बीउ अन्तरिक्षको सयर गरेर पुनः गाउँकै माटोमा फर्किएको छ

Next Post

स्याङ्जाका एक किसानले उत्पादन गरेको कफीको बीउ अन्तरिक्षको सयर गरेर पुनः गाउँकै माटोमा फर्किएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन