• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा चाइल्ड स्टार सिजन ५ मा शिक्षिता र प्रनिश विजेता

नीतिप्रेस by नीतिप्रेस
April 26, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पोखरामा निरन्तर आयोजित पोखरा चाइल्ड स्टारको सिजन ५ सम्पन्न भएको छ । नन्द इन्टरटेन्मेन्ट हाउसले शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरेको ग्राण्ड फिनालेमा सहभागी बालबालिकाले विभिन्न प्रस्तुति दिएका थिए।

जसमा विभिन्न राउण्ड पार गर्दै गल्र्सतर्फ शिक्षिता रञ्जित विजेता घोषित भएकी छन् । रोस्लिना राना मगर फस्र्ट रनर अप, तिथि मोर सेकेण्ड रनर अप, समृद्धि बराल थर्ड रनर अप र सिम्रन श्रेष्ठ फोर्थ रनर अप भए।

यसैगरी, ब्याइजतर्फको प्रतिस्पर्धामा प्रनिश विश्वकर्मा विजेता घोषित भए । रोनिश पौडेल सेकेण्ड रनर अप र शिवंश लामिछाने थर्ड रनर अप बन्न सफल भए।

ग्रान्ड फाइनलमा सहभागी बालबालिकाहरूले नृत्य, प्रस्तुति कला, आत्मविश्वास र सिर्जनशीलतामा उच्चस्तरको प्रदर्शन गरेका थिए।

गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आइक्यास) का सिइओ समीर थापाको अध्यक्षतामा भएको हो । कार्यक्रममा विशेष अतिथि, अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं बालबालिकाका अभिभावकको पनि उपस्थिति थियो।

निर्णायकमा समाजसेवी सीता शर्मा, गायिका दिलकुमारी खाँड, पोखरा लेडी जेसिज अध्यक्ष सुनिता भण्डारी, पत्रकार एवं गीतकार आरजू विष्ट सल्यानी, गायक रामप्रसाद गुरुङ, कलाकार एवं समाजसेवी बुद्ध तामाङ थिए ।

कार्यक्रमलाई विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति र उत्साहजनक वातावरणले थप आकर्षक बनाएको थियो।

प्रतियोगिताले बालबालिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई भविष्यमा ठूला मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

आइक्यासको विशेष सहयोग रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपेन्द्र शाही देवेन्द्र ले गरेका थिए।

गत वर्ष पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कुलका प्रवीन श्रेष्ठ र सेन्ट मेरी स्कुलकी आइरा गुरुङले जितेका थिए।

Previous Post

६ तोला सुनसहितको झोला भेट्टाएका लोकबहादुरले बुझाए सामान, प्रहरी गर्‍यो सम्मान

Next Post

घुस लिँदा कास्कीका प्रहरी हवल्दार पक्राउ

Next Post

घुस लिँदा कास्कीका प्रहरी हवल्दार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन