• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

नीतिप्रेस by नीतिप्रेस
April 29, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू
पोखरा । पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले पछिल्लो समयमा ह्याण्डबलका गतिविधि बढ्नुले पनि यहाँको खेलकुद चलायमान बनाउन सहयोग पुगेको जनाउँदै दक्षिण एशियामा उत्कृष्ट नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणले महत्व राख्ने जनाए ।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिब एवं गण्डकी ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणको महत्वपूर्ण रहेको जनाउँदै लामो समय पछि हुन लागेको यो प्रशिक्षणले ह्याण्डबल खेललाई निश्पक्ष रुपमा सञ्चालनका लागि उत्तिकै प्रभावकारी रहेको जनाए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक भारतिय मुख्य प्रहिक्षक अनुप सिंहले ह्याण्डबल खेललाई लोकप्रिय खेलको रुपमा स्थापित गर्न प्रशिक्षण प्रभावकारी हुने बताउँदै पाँच दिने प्रशिक्षणले नेपाली ह्याण्डबल रेफ्रिहरुलाई बहुआयमिक विषयहरुमा चर्चा गर्दै प्रशिक्षण दिने बताए ।

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रहिक्षण मित्रराष्ट्र भारतका मुख्य प्रशिक्षकद्वय अनुप सिंह र तेजविर सिंहले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उनीहरु दुबै जना एनआइएस पटियलामा महत्वपूर्ण पदमा समेत आशिन छन् । तेजविर एनआइएस पटियालाका सिनियर कार्यकारी निर्देशक हुन् भने अनुप हरियाणा स्पोर्ट्सका निर्देशक हुन् ।

रेफ्रि प्रशिक्षणमा सातै प्रदेश, विभागिय तथा विभिन्न जिल्लाका गरी ३० जनाको सहभागिता रहेको छ । प्रशिक्षण बैशाख २० गते सम्पन्न हुनेछ ।

Previous Post

जबरजस्ती करणी मुद्दाका कारागारबाट फरार रहेका प्रतिवादी पक्राउ

Next Post

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

Next Post

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन