• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी माध्यमिक विद्यालय : पोखराको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित

नीतिप्रेस by नीतिप्रेस
May 17, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । शैक्षिक गुणस्तर, अनुशासन, उत्कृष्ट नतिजा तथा अतिरिक्त क्रियाकलापमा निरन्तर सफलता हासिल गर्दै आएको न्यू ग्यालेक्सी माध्यमिक विद्यालय अहिले पोखराको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ। वि.सं. २०५१ सालमा स्थापना भएको विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।पोखराको नदीपुर क्षेत्रमा अवस्थित यस विद्यालयमा हाल करिब ११०० विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल व्यवस्थापन जस्ता समयसापेक्ष र व्यावसायिक विषयहरूमा पठनपाठन सञ्चालन गर्दै आएको छ। दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाको मार्गदर्शन, आधुनिक शिक्षण प्रणाली तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले एम.वि.वि.एस., वि.डि.एस., वि.वि.ए., वि.एच.एम. लगायत विभिन्न प्रतिष्ठित विषयहरूमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। यसका साथै गण्डकी प्रदेश टप, कास्की जिल्ला टप लगायतका उपलब्धिहरू हासिल गर्दै विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।शिक्षामा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। हिसान स्पोर्ट्स, एनप्याब्सन लगायत विभिन्न अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गरेको छ। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक, नैतिक, सामाजिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको छ।विद्यालय प्रशासनका अनुसार शैक्षिक सत्र २०८३ का लागि कक्षा–११ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल व्यवस्थापन विषयमा भर्ना प्रक्रिया खुला गरिएको छ। उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक टोली तथा अनुशासित वातावरणका कारण पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा न्यू ग्यालेक्सी माध्यमिक विद्यालय पर्न सफल भएको विद्यालयले जनाएको छ।

Previous Post

१० औं रारा पोखरा स्पोर्ट्स अवार्डः सिद्धान्त अधिकारीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन