• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेनबो एकेडेमिक्स होम्स माध्यमिक विद्यालय द्वारा आयोजित रेनबो एसईई कप–२०८३ सम्पन्न, सन्दीप राजा प्रथम

नीतिप्रेस by नीतिप्रेस
May 22, 2026
in खेलकुद समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रेनबो एकेडेमिक्स होम्स माध्यमिक विद्यालय को आयोजनामा सम्पन्न रेनबो एसईई कप–२०८३ अन्तर्गत ७–ए–साइड फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ६, ७ र ८ गते गरी तीन दिनसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा कुल २० टोलीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।प्रतिस्पर्धात्मक खेलहरूबीच सम्पन्न प्रतियोगितामा सन्दीप राजा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। विजेता टोलीले नगद रु. २५ हजारसहित उपाधि हात पारेको छ। त्यस्तै सामु एफसी उपविजेता बन्दै नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्न सफल भएको छ।विद्यालयले प्रतियोगितालाई केवल खेलकुद गतिविधिमा मात्र सीमित नराखी सहभागी विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक छात्रवृत्ति योजनासमेत घोषणा गरेको जनाएको छ। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विद्यालयमा अध्ययनका लागि विशेष छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ।प्रतियोगिताले विद्यार्थीहरूबीच खेलकुद भावना, नेतृत्व क्षमता, अनुशासन तथा आपसी सहकार्यको विकासमा सकारात्मक योगदान पुर्‍याएको विद्यालयको विश्वास रहेको छ। साथै एसईईपछि विद्यार्थीहरूलाई खेलकुदसँग जोड्दै उनीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।विद्यालयका अनुसार आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिइनेछ।

Previous Post

कास्कीमा असार एक गतेदेखि तिन महिना नदि तथा खानीजन्य सामाग्री उत्खननमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन