• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

नीतिप्रेस by नीतिप्रेस
June 1, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १८ पोखरा

जिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकार लाइ सिफारिस गर्ने निर्णय गरेको छ।

समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो।

पौडेलका अनुसार आगामी आर्थिक बर्षको बजेटमा योजना पुरा गर्न प्राथमिकताका साथ बजेटमा समावेश गर्न सिफारिस सडकहरूमा फूर्सेखोला–खाल्से माछापुच्छ्रे भ्यूपोइन्ट सडक,काउँखोला-सिक्लेस सडक,कालबाङ-भुम्दी-चिसापानी-उल्लेरी सडक,लुम्लेपाले–खेत-टाँडी-भिचुक–घान्द्रुक सडक रहेका छन्।त्यसैगरी राम्दी – मट्टीखान- फेदीखोला- सडक, लाहाचोक-समिवगर हुँदै हाइड्रोपावर सडक , सौर्य भगवतीटार हुँदैं मिजुरेसडक ,थुम्सीकोट भाचोक सडक,मादी भगवति हुदै वारचोक सडक, इदिखोला हुदै वडा कार्यालय जाने सडक,घाचोक हुँदै ताङतिङ सडक मादी,गहते हुदै रबैडाँडा सडक, घिमिरेथर आपुखोला झोर्ले हुँदै कालभञ्‍याङ सडक,बेशी हडौले भुसुने हुँदै धम्पुस सडक खण्ड सिफारिस गरिएको छ ।

त्यसै गरेर बैठकले वर्षेनी वनजंगलमा निशुल्क रुपमा प्राप्त हुने पतिङ्‍गरको प्रयोग गरि प्राङ्गारिक मल उत्पादन गर्न, कृषक, समुदाय समेतलाई अनुदानको व्यवस्था गरी पुरै जंगललाई पतझर झाडीमुक्त बनाई परम्परागत रुपमा जंगलमा पाइने तिजु, काफल, दमौरो, गिट्ठा, भ्याकुर, वनतरुल समेतको संरक्षण गरी वर्षेनी जंगलमा लाग्ने डढेलोका कारणले नागरिकको स्वच्छ र स्वस्थ्य बातावरणमा बाँच्न पाउने हक सुरक्षित गर्न नीति कार्यक्रममा समावेश गरि बजेटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

बैठकले नागरिकलाई सुशासनको प्रत्याभूती गराउन बहुवर्षिय योजनाहरु सम्पन्न नगरी नगरी नयाँ योजना समावेश नगर्न कार्यक्रम स्वीकृत तथा बजेट बिनियोजन नगर्न सरकारलाइ आग्रह गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पान् बैठकले कास्कीको नवौं जिल्ला सभाजेठ २९ गते गर्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो।

Previous Post

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा, महाधिवेशन तयारी पनि अघि बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन