• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विजयपुर खोलामा बेपत्ता दुई बालकको खोजी जारी, सशस्त्र प्रहरीका गोताखोर परिचालन

नीतिप्रेस by नीतिप्रेस
August 17, 2026
in समाचार
0
विजयपुर खोलामा बेपत्ता दुई बालकको खोजी जारी, सशस्त्र प्रहरीका गोताखोर परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको विजयपुर खोलामा बगेर बेपत्ता भएका दुई बालकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी बलले गोताखोर तथा रोप रेस्क्यू विशेषज्ञसहितको टोली परिचालन गरी सम्भावित क्षेत्रमा खोजीलाई तीव्र बनाएको छ ।

शनिबार दिउँसो करिब १:२० बजे पोखरा १४ चाउथे भोटेचौताराबाट ह्याप्पील्याण्डतर्फ जाने क्रममा विजयपुर खोला तर्दै गर्दा दुई बालकलाई खोलाले बगाएको थियो । बेपत्ता हुनेमा पोखरा १४ छिनेडाँडा निवासी १४ वर्षीय निक्सन गुरुङ र खोटाङ घर भई हाल पोखरा १४ चाउथे बस्दै आएका १५ वर्षीय ओमन राई रहेका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीबाट जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तत्काल परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा गोताखोरसहित ९ जनाको टोली घटनास्थल पुगेको थियो ।

शनिबार दिउँसो २:१५ बजेबाट सुरु गरिएको खोजीका क्रममा टोलीले घटनास्थलदेखि करिब दुई किलोमिटर तलसम्म खोला किनार तथा अन्य सम्भावित स्थानमा खोजी गरेको थियो । साँझ ६:४० बजेसम्म पनि बेपत्ता बालक फेला नपरेपछि उक्त दिनको खोजी कार्य स्थगित गरिएको थियो ।

आइतबार बिहान ९ बजेदेखि थप जनशक्ति र उद्धार सामग्रीसहित पुनः खोजी सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा ११ जनाको टोली परिचालन गरिएको छ ।

गोताखोर तथा रोप रेस्क्यू विशेषज्ञसमेत सहभागी टोलीले बिहान ९:३० बजेदेखि विजयपुर खोला आसपासका सम्भावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

Previous Post

कास्कीमा वर्षाजन्य विपद् बढ्दो, दुई बालक खोलाले बगाएर बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन