Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा मोटरसाइकलको ठक्करबाट चालकसहित दुईको मृत्यु

Niti Academy by Niti Academy
October 15, 2026
in गण्डकी प्रदेश, फिचर, समाचार
0
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको ज्यान गएको छ। 

बिहीबार बिहान पोखरा महानगरपालिका वडा नं १७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग१४प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

उक्त मोटरसाइकल अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा-१७ बस्ने १९ का सफलकुमार श्रेष्ठ र पैदलयात्री लमजुङ घर भइ हाल पोखरा-१७ बिरौटामा बस्ने ४५ वर्षीय कृष्ण कुमाल गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्कालै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

फलफूल तथा तरकारी व्यवसायी संघद्वारा भोटेकोशी बाढीपीडितलाई सहयोग

Next Post

पोखराको वेष्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीमा शुभकामना आदानप्रदान

Next Post
पोखराको वेष्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीमा शुभकामना आदानप्रदान

पोखराको वेष्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीमा शुभकामना आदानप्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन