नेपालीहरूको महान् पर्व बडादशैँ २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीकका रूपमा मनाइने यस पावन पर्वले सम्पूर्णमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र सहकार्यको भावना अझ प्रगाढ बनाओस्। परिवार तथा आफन्तजनसँग खुसी साटासाट गर्दै हर्षोल्लासका साथ दशैँ मनाउने अवसर सबैलाई प्राप्त होस्।
यस पर्वले समाजमा सकारात्मक सोच, शान्ति, सद्भाव र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछौँ।
सम्पूर्णमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!






