Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

१२ महिनामा जनावरको आक्रमणबाट २३ हजार बढी अस्टे«लियाली अस्पताल भर्ना

सरकारी तथ्याङ्क अनुसार २०२१–२२ मा २० हजार भन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन् ।

उनीहरुलाीई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) द्वारा प्रकाशित प्रतिवेदनले सन् २०२२ को जुनको अन्त्यसम्म १२ महिनामा अस्ट्रेलियामा जनावरसँग सम्बन्धित २३ हजार ३८० घाइते अस्पतालमा भर्ना भएको खुलासा गरेको छ ।

कुल अस्पतालमा भर्ना भएकामध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत पशुधन, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर र २.२ प्रतिशत सामुद्रिक जनावर जिम्मेवार रहेको प्रतिवेदनले जनाएको छ ।

अस्ट्रेलियामा प्रत्येक १ लाख व्यक्तिहरूमध्ये ९०.५ जनालाई २०२१÷०२२ मा जनावरहरूसँगको सम्पर्कको कारणले गर्दा अस्पतालमा भर्ना गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist