Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ ।

इजिप्टका विदेशमन्त्री सामेह शौकरीले राजधानी कायरोमा सुडानका लागि अमेरिकी विशेष दुत टम पेरिलोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । पेरिलोले आफ्नो नियुक्तिपछि पहिलो क्षेत्रीय भ्रमणको रूपमा इजिप्टको भ्रमण गर्नुभएको थियो ।

इजिप्टका शिर्ष कुटनीतिज्ञले सुडानमा द्वन्द्वलाई पूर्ण रूपमा सुडानी मामिलाको रूपमा सम्बोधन गर्ने महत्वलाई प्राथमिकतामा राख्नुभएको थियो । इजिप्टले संकटमा वाह्य पक्षहरूबाट हस्तक्षेप अस्वीकार गर्ने प्रतिवद्धता गरेको छ ।

दुवै पक्षले सुडानलाई यसको वर्तमान चुनौतीहरू सामना गर्न मद्दत गर्न थप परामर्श र समन्वयको आवश्यकतालाई जोड दिएका छन् । अप्रिल १५, २०२३ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको घातक झडपमा सुडान फसेको छ । संयुक्त राष्ट्र संघको हालैको अनुमानले हिंसाको प्रकोपपछि १३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist