• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानको ग्वादरमा आक्रमणः ८ आतंककारी मारिए

नीतिप्रेस by नीतिप्रेस
March 21, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, जीवनशैली, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानी कानून प्रवर्तन एजेन्सीहरूले बुधवार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा रहेको सरकारी भवनमा भएको आतंकवादी हमलालाई सफलतापूर्वक विफल पारेका छन् ।

जसमा आठ सशस्त्र आतंककारी मारिएको अधिकारीहरुले बताएका छन् ।

ग्रेनेड र स्वचालित राइफलसहित सशस्त्र आतंककारीहरूको समूहले ग्वादर बन्दरगाह प्राधिकरणको कार्यालय भवनमा आक्रमण गर्ने प्रयास गरेको थियो । जसमा धेरै महत्वपूर्ण कार्यालयहरू साथै कानून प्रवर्तनकर्ता र कर्मचारीहरूको आवासहरू रहेको ग्वादरका वरिष्ठ प्रहरी अधीक्षक जोहाइब मोहसिनले बताउनु भयो ।

आक्रमणपछि ठूलो संख्यामा प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरेको थियो । आतंककारीहरूले आक्रमण शुरु गरेपछि यस क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणमा धेरै भवनहरू पनि क्षतिग्रस्त भएका छन् । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ । 

Previous Post

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

Next Post

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

Next Post

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन