Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु


इजरायली सेनाको आक्रमणमा परी वेस्ट बैंकमा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

 
इजरायली सेनाले वेस्ट बैंकका धेरै शहरहरूमा आक्रण जारी राखेको बताइएको छ ।

आक्रणमा तुल्कारम शहरको नुर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ६ प्यालेस्टाइनी मध्ये चार जनाको मृत्यु भएको पनि बताइएको छ । तीमध्ये दुईजना इजरायली सेनाले चलाएको प्रत्यक्ष गोलीबाट मारिएका थिए भने अन्य दुईजना ड्रोन आक्रमणमा मारिएका थिए ।

इजरायली सञ्चारमाध्यमहरूले शरणार्थी शिविरमा सैन्य कारबाहीका क्रममा इजरायली गाडीहरूमा गोली हानेर ड्रोनबाट आक्रमण गरेका दुई प्यालेस्टाइनीहरूले सेनालाई खतरामा पारेको बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist