Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

माल्टाका नयाँ राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोले बिहीवार संसदको सर्वसम्मत प्रश्तावपछि माल्टाको ११ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । गणतन्त्रका राष्ट्रपतिको आधिकारिक आसन भालेट्टास्थित ग्राण्डमास्टर प्यालेसमा आयोजित विशेष संसदीय बैठकमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । ७१ वर्षीया स्पिटेरी डेबोनो यो पद सम्हाल्ने तेस्रो महिला हुनुहुन्छ । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा उहाँले निर्वाचन सुधारका लागि काम गर्ने बताउनु भयो । जसले संसदमा दुई भन्दा बढी राजनीतिक दलहरूको प्रतिनिधित्वलाई सहज बनाउने, समाजका साना समूहहरूलाई पनि निष्पक्ष रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने बताउनु भयो । उहाँले माल्टामा बसोवास गर्ने विदेशीहरूलाई थप स्वीकृतिको लागि आह्वान गर्नुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist