• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने

नीतिप्रेस by नीतिप्रेस
April 5, 2024
in अन्तर्राष्ट्रिय समाचार, अर्थ/वाणिज्य, कला-साहित्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, विचार, समाचार
0
भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner=”6″]

इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ । यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो । यो कदम नहर शहरको नाजुक पूर्वाधार जोगाउन मद्दत गर्ने उद्देश्यले गरिएको बताइएको छ । यो शुल्क भेनिस बाहिरबाट आउने आगन्तुकहरूलाई मात्र लगाइनेछ । उत्तरी इटालियन शहर यस्तो योजना अनावरण गर्ने देशमा पहिलो हो । केही वकालत समूहहरूले शुल्कले कम आय भएका यात्रुहरू विरुद्ध भेदभाव गर्ने र आवागमनको स्वतन्त्रतालाई प्रतिवन्धित गर्ने भन्दै बिरोध गरेका छन् । यो शुल्क अप्रिल २९ देखि जुलाई १४ सम्मका ३० शिखर यात्रा दिनहरूका लागि लिइनेछ । टिकटहरू अनलाइन खरिद गर्नुपर्छ र गैरकानूनी रूपमा शहरमा प्रवेश गरे ३ सय यूरो जरिवाना हुनसक्छ । शहरका बासिन्दाहरू, १४ वर्ष मुनिका बालबालिका, विद्यार्थी, भेनिसका होटलहरूमा बस्ने आगन्तुकहरू वा खेलकुद वा कामसँग सम्बन्धित कार्यक्रमहरूमा आउने मानिसहरूलाई शुल्क लाग्नेछैन । बेलुका ४ बजेपछि शहरमा आउनेलाई पनि यो लागू हुने छैन । शहरले टुर ग्रुपका लागि लाउडस्पीकरको प्रयोगमा पनि प्रतिवन्ध लगाएको छ । भेनिस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको एक विश्व सम्पदा स्थल हो । युरोपमा सबैभन्दा धेरै भ्रमण गरिएका शहरहरू मध्ये एक हो । 

[adrotate banner =”3″]

[adrotate banner =”5″]

[adrotate banner =”4″]

Previous Post

अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रश्ताव

Next Post

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

Next Post
जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन