Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ । घेरामा परेको प्यालेस्टाइन गाजा पट्टीमा युद्धविराममा पुग्न संयुक्त मध्यस्थता प्रयासलाई सम्बोधन गर्नेबारे भेटमा छलफल भएको छ । सिसी र बन्र्स बीचको वार्ताले प्यालेस्टिनी एन्क्लेभमा शान्त पुनःस्थापना र सैन्य वृद्धि रोक्नको लागि तिब्र प्रयासहरूको आवश्यकतालाई महत्व दिएको छ ।  बैठकको क्रममा इजिप्टका राष्ट्रपतिले गाजामा भएको मानवीय संकटबारे जोड दिनुभएको थियो । इजरायलले विगत ६ महिनादेखि गाजामा व्यापक आक्रमण शुरु गरेको छ । जसले अहिलेसम्म ३३ हजार १७५ प्यालेस्टाइनीको ज्यान लिइसकेको छ भने ७५ हजार ८८६ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist