• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रुसमा १० हजार बढी घर बाढीले बगायो

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो । गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा, ६ हजार १ सय भन्दा बढी मानिसहरूलाई बिस्थापित गरिएको छ । ३३ हजार मानिसहरूका लागि ३३ अस्थायी आवास केन्द्रहरू तैनाथ गरिएको छ । ओरेनबर्ग क्षेत्रीय सरकारले बाढी अप्रिल १० मा अझै बढ्ने अनुमान गरेको छ । उरल नदीको अवस्था अप्रिल २५ भन्दा पहिले सामान्य हुने अपेक्षा गरिएको छ ।  १८ हजार भन्दा बढी मानिसहरू बाढीको जोखिममा रहेको क्षेत्रमा रहेको बताएको छ । अप्रिल ७–११ को तथ्याङ्कले साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रिय संघीय जिल्लामा दैनिक औसत तापक्रम, हिउँ पग्लने र नदी पग्लिने क्रममा निरन्तर वृद्धि भएको देखाउँछ । यसले तल्लो क्षेत्र र यातायात पूर्वाधारमा बाढीको जोखिम बढाउने अपेक्षा गरिएको छ ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

Next Post

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको काँग्रेसको ठहर

Next Post

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको काँग्रेसको ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन