• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कृषिकर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई दिनपर्छः अध्यक्ष मल्ल

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in अन्य, घटना, जीवनशैली, फिचर, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । 


मंगलवार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गर्नुभएको हो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनेगरी  तत्काल रणनीतिक योजना बनाउन आग्रह गर्नुभयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताउनु भयो । उहाँले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरु आयात गरी उपभोग गरिरहेको बताउनु भयो । उहाँले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्र्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हस्तकलाका सामग्री,खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र आयातमुखी हुन पुगेको छ । कृषिप्रधान देश नेपालले वार्षिक खबौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामग्रीहरु आयात गरी उपभोग गरिरहेको अवस्था छ । मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक छ । तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन अति आवश्यक छ । हस्तकलाका सामग्री,खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरिनुपर्छ । आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न चेम्बरको माग छ । नेपालमा काठको आयातलाई बन्द गर्नुपर्छ । भन्सारका मुख्य नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टटाइन ल्याव स्थापना गरी निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित तुल्याउनुपर्छ । गाँजा खेतीलाई कानूनी मान्यता दिनुपर्छ । कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता पाउनुपर्छ । कृषिकर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई प्रादान गरिनुपर्छ भन्न चाहन्छु । भन्सारमा कारोबारमूल्यलाई मान्यता दिई सन्दर्भ मूल्य ढड्डाबाट पैसा उठाउने विधि छ । तत्काल खारेज गर्नुपर्छ । युवाहरुलाई रोजगारी दिने गरी सरकारले तत्काल रणनीतिक योजना बनाउनुपर्छ ।’

उहाँले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न माग गर्नुभयो । उहाँले नेपालमा काठको आयातलाई बन्द गर्न माग गर्नुभयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको काँग्रेसको ठहर

Next Post

राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ताः सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता

Next Post

राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ताः सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन