• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री ‘बेलारुसको नायक’ को उपाधिबाट सम्मानित

नीतिप्रेस by नीतिप्रेस
April 12, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner=”6″]

बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उडान गर्नुभएको थियो । अप्रिल ६ मा सफलतापूर्वक फर्किनुभएको थिया । लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बताउनु भयो । बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदरस्वरूप प्रदान गरिन्छ ।

[adrotate banner=”5″]

[adrotate banner=”4″]

[adrotate banner=”3″]

Previous Post

पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ जना घाइते

Next Post

परम्परागत नयाँ वर्ष मनाउँदै म्यानमार

Next Post

परम्परागत नयाँ वर्ष मनाउँदै म्यानमार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन