• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विकेन्द्रित बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
May 7, 2024
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र ए.एच.एफ. नेपालको सहयोगमा “ विकेन्द्रीकृत बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र” विषयमा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । 

उक्त गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।

ए.एच.एफ. नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्य राज जोशीले अहिलेको एचआइभी को अवस्थाको बारेमा एचआइभीको उपचार, हेरचाह तथा सहयोग र यौनरोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम ७७ वटा जिल्लाहरूमा अवस्थित बिभिन्न स्वास्थ्य संस्थाहरू मार्फत प्रदान गर्ने जानकारी दिनुभयो । थप्दै उनले ए.एच.एफ. नेपालको २०२३ को वार्षिक प्रतिवेदन को विमोचन पनि  गर्नुभयो ।

उक्त गोष्ठीमा विशिष्ट अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले विगतमा जस्तै आगामी कार्यक्रम पनि सर्वसाधारणहरूलाई सुसूचित गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

 साथै गण्डकी कार्यक्रम संयोजक विद्या कोइरालाले ए.एच.एफ. नेपालले गर्ने कार्यहरूको बारेमा बारेमा विश्लेषण गर्नुभयो । 

कार्यक्रम लेकसाइड होटल निवासमा प्रदेश स्वास्थ्य निर्देशकको सभापतित्व मा सम्पन्न भएको हो ।

[adrotate banner =”3″]

[adrotate banner = “4”]

[adrotate banner =”5″]

Previous Post

लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

Next Post

सयको नोटमा नयाँ नक्शाः बाबुराम भन्छन्—‘विवाद चर्काउने कुरा’, सत्तारुढ दलहरु भन्छन्—‘भारतको प्रतिक्रिया कुटनीतिक मर्यादा विपरित’

Next Post

सयको नोटमा नयाँ नक्शाः बाबुराम भन्छन्—‘विवाद चर्काउने कुरा’, सत्तारुढ दलहरु भन्छन्—‘भारतको प्रतिक्रिया कुटनीतिक मर्यादा विपरित’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन