• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव

नीतिप्रेस by नीतिप्रेस
June 11, 2024
in विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताउनुभएको छ ।


सोमवार जनकपुरमा शुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताउनु भयो । उहाँले उहाँले अहिले पाएका अधिकारलाई बचाउन र मजबुत बनाउन लाग्नुपर्ने बताउनु भयो । दुई तिहाईभन्दा बढी सीमान्तकृत जनता दिनदिनै पछाडी पारिँदै आएकाले मुलुक पछाडी पर्दै आईरहेको बताउनु भयो । अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडी पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको र दुई तिहाईभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई पछाडी पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताउनु भयो ।   
उहाँले भन्नुभयो, ‘आज केही हदसम्म समावेशिता छ । तर यो पनि यति कमजोर छ की यसलाई शासक वर्गले चाहने हो भने उखेलेर फालिदिन सक्छ । जो अधिकार प्राप्त भएका छन्, त्यसलाई बचाऔँ । त्यसलाई अझै मजबुत गरौँ । जो बाँकी छ, त्यसलाई पाउन संघर्षबाट अघि बढौँ । हाम्रो संघर्ष, विभेद, असमानता हुन नदिनका लागि हुनुपर्छ ।’


अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा संघियता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोमवारबाट जनकपुरधाममा शुरु भएको जसपा,नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आज (मंगलवार) बिहानबाट शुरु भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । 

[adrotate banner= “5”]

[adrotate banner= “3”]

[adrotate banner= “6”]

Previous Post

सरकारलाई एमाले संसाद दाहालको प्रश्नः जलवायु परिवर्तनको असर न्युनिकरणमा के काम भइरहेका छन्

Next Post

टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रियाः ‘विकेटटेकर बलर एड हुनुभएको छ’

Next Post

टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रियाः ‘विकेटटेकर बलर एड हुनुभएको छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन