• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछुः मन्त्री यादव

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।


बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताउनु भयो । उहाँले नेपालमा बसेर नेपालकै बिरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । उहाँले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिनुभयो । उहाँले कसैको सहयोगको आश गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । 
उहाँले भन्नुभयो, ‘एउटा कुरा के बुझ्नुपर्छ भने तपाईं हामी नेपाली नागरिक हौँ । नेपालमा बसेर विदेशीको धेरै गुणगान नगरे पनि हुन्छ । निश्चित रुपमा विभिन्न एन्जिओ, आइएन्जिओको सहयोग छ नेपालमा । हामी स्वागत गर्दछौँ । त्यसको लागि राज्यले व्यवस्था गरेको छ । अधिकार दिएको छ । राज्यले अधिकार दिँदैन भने कसैले पनि केही काम गर्न सक्दैन । यो बुझ्नुपर्छ । अर्को कुरा के बुझ्नुपर्छ भने स्वास्थ्य मन्त्रालयको मैले जिम्मेवारी पाएको छु । कोही अस्पतालले भन्छ, यो मेरो व्यक्तिगत हो । सबै बेड, सबै अस्पताल सरकारको हो । सरकारको स्वामित्वको हो । मनमा यो कुरा नराख्नुस् तपाईं र हामी नेपालको यसमा लगानी छैन । उहाँले वाचन गर्दा तीन कुरा मैले समातेँ । यसमा कसैलेको लगानी छैन, हामी यसै गरिरहका छौँ । पछि भन्दै जाँदा के भन्नुहुन्छ, दातृ संस्थाको लगानी छ । एकातिर स्वीकार गर्नुहुन्छ । दातृ संस्थाको लगानी हामी स्वीकार गर्छौं स्वागत गरेका छाँै । तर नेपालको लगानी छैन, नेपाल सरकारको लगानी छैन, नेपाल सरकारकै मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने भाषा बन्द गर्नुहोला । स्वास्थ्य मन्त्रालयले हामीलाई हाइजेक गरिरहेको छ । केको हाइजेक ? स्वास्थ्य मन्त्रालयले काम गर्दैन । सरकारले आफ्नो कामम गर्दैन, कि सबै विदेशीलाई छोडिदिने सबै ? कुनै पनि दातृ संस्थाको सहयोग लिनु नपर्ने स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय युवा मन्त्रालय मिलेर नेपालका जे समस्या छन्, समाधान गर्दछौँ । नेपाल सरकारलाई च्यालेन्ज नगर्नुस्, नुन रोटी खान्छ, तर जनताको सेवा गर्दछ । आज नै म मन्त्रालयमा निर्देशन दिन्छु की कसैको सहयोगको आशामा गर्न नपरोस् भनेर कार्यविधि बनाउन निर्देशन दिन्छु । कसैको आश गर्न नपरोस् भन्ने गरी काम गर्नेछौँ ।’


मन्त्री यादवले लागुऔषध दुव्र्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकवद्ध भएर लाग्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह

Next Post

लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छः मन्त्री श्रेष्ठ

Next Post

लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छः मन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन