• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छः मन्त्री श्रेष्ठ

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताउनुभएको छ ।


बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताउनु भयो । लागुऔषध दुव्र्यसनी नेपालमा विकराल भएको भन्दै उहाँले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताउनु भयो । उहाँले सीमा क्षेत्रमा मात्र नभइ जुम्ला लगायतका हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी विकराल बनेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म यही मञ्चबाट सबै राजनीतिक दलहरु, प्रतिपक्षदेखि लिएर सबैलाई के अनुरोध गर्दछु भने यस्ता लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा हामी सबै एक ठाउँमा उभिनुपर्छ । अरु झिना मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय होइन । लागुपदार्थको दुव्र्यसनीले समाजमा कत्तिको समस्या भइरहेको छ, भन्नेकुरा अध्ययन, अनुसन्धानबाटै थाहा भइसकेको छ । बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता राष्ट्रिय रोग र बेथिति हाम्रा मुद्दा हुन् । हामी एक भएर लड्नुपर्छ । यस्ता विषय राजनीतिक मुद्दा बनोस् ।’


मन्त्री श्रेष्ठले लागुऔषध दुव्र्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछुः मन्त्री यादव

Next Post

अनुसूचि २ मा रहेका ९ सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

Next Post

अनुसूचि २ मा रहेका ९ सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन