Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

चिनियाँ राष्ट्रपति सी ताजकिस्तान भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ ताजिकिस्तानको राजकीय भ्रमणका लागि बिहीवार दुशान्बे पुग्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मुलुक ताजिकिस्तानमा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले भ्रमण गरेको बताइएको छ । सीले सांघाई सहयोग संगठनका नेताहरूको भेलापछि कजाकिस्तानबाट ताजिकिस्तान पुग्नुभएको थियो । जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्नुभएको छ । ताजिकिस्तान पुगेपछि प्रकाशित लिखित वक्तव्यमा सीले राष्ट्रपति इमोमाली रहमोनसँग वार्ता गर्ने र उनीहरूले सम्बन्धलाई प्रगाढ बनाउन नयाँ योजना र व्यवस्था गर्ने र वर्तमान अन्तर्राष्ट्रिय विषयमा गहिरो विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist