• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय यूवा संघ नेपाल कास्कीको खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न: अध्यक्ष शंकर पौडेल

नीतिप्रेस by नीतिप्रेस
July 20, 2024
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय यूवा संघ नेपाल कास्की जिल्ला कमिटीले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ ‌औँ स्मृति दिवसको अवसरमा पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय यूवा संघ नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ७८ यूनिट रगत संकलन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आफु पनि राष्ट्रिय प्रजातान्त्रिक युवा संघको संस्थापक केन्द्रिय सदस्य रहेको हुनाले संघका गतिविधिहरु नजिक बाट नियाल्ने गरेको जानकारी गराउँदै आफु सदैव राष्ट्रिय एकता, पार्टी भित्रको एकता र संगठन भित्रको एकताको पक्षमा रहेको बताउनु भयो । काम नगर्ने कुरा लगाएर अगाडी बढ्ने संगठनात्मक अराजकता देखाउने पार्टी भित्रका अवसरवादी व्यक्तिहरुको दिन गएको भन्दै काम गरेर श्रम गरेर आफ्नो पौरखमा बाँच्नुपर्ने कुरामा जोड दिदै कामबाट नै कुराको जवाफ दिन संगठनलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा  विशेष अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पोखरा महानग इन्चार्ज कृष्ण थापा, केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय अध्यक्ष राजिब पहारी, नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बयान बहादुर क्षेत्री अधिकारी, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, संगठनका स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज विकास अधिकारी, प्रदेश अध्यक्ष पिताम्बर खनाल, केन्द्रिय सदस्यहरु लगायत संगठनका नेता तथा कार्यकर्ताहरु, पार्टीका प्रदेश , जिल्ला , महानगर कमिटीमा रहनुभएका कार्यकर्ताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज बिक्रम गुरुङ्गले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आफ्नो मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य उमेश गुरुङ्गले गर्नुभएको थियो ।

Previous Post

देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली

Next Post

पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु

Next Post

पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन