• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा हतियार देखाई गहना र पैसा चोरी गर्ने ४ जना पक्राउ

नीतिप्रेस by नीतिप्रेस
August 2, 2024
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा । कास्कीमा धारिलो हतियार देखाई सुनका गहना र पैसा चोरी गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक बस्ने वर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री, वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर, वडा नं. ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका छन् ।

प्रहरीका अनुसार यही साउन ३ गते राति साढे ८ बजे कास्की माछापुच्छ्रे गाउँपालिका १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा उनीहरुले धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना र पैसा धनमाल चोरी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट चोरी भएका (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद रु.१ लाख ७३ हजारसमेत गरी अन्दाजी मूल्य रु. १४ लाख ८ हजार बराबरका धनमाल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पोखराको तेर्सापट्टीमा कपास उद्योगमा आगलागी, २२ लाख बराबरको क्षति

Next Post

स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

Next Post

स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन