• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

नीतिप्रेस by नीतिप्रेस
August 3, 2024
in Uncategorized, अन्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा ७ मासबार स्थित स्टेप बाइ स्टेप माविले सनिवार नवआगन्तुक विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि, रास्ट्रीय परिक्षा बोर्ड,प्रदेश परिक्षा ब्यबस्थापन कार्यालय पोखराका प्रमुख लक्ष्मण देबकोटाले विद्यार्थीलाई जीवनमा पनि स्टेप बाइ स्टेप अगाडी बढ्दै, देशको असल नागरिक बन्न सुझाव दिए।
प्रमुख देवकोटाले यही समयमानै भविस्यमा आफुले समात्ने बाटो पहिचान गरेर अगाडि बड्न सुझाव दिए। ‘ यो उमेर भनेको साथिहरुको लहैलहैमा पनि लाग्न सकिने, अरुको देखासीकिमा निर्णय गर्न मन लाग्ने जस्ता खतरा हुने भएकाले कसैको बहकावमा नलागी आफ्ना लागि आफैले सोचेर भविस्यको बाटो समात्न बिद्यार्थीलाइ सुझाव दिए।
कार्यक्रममा विद्यालयका सस्थापक प्राचार्य निर्मला बरालले भर्खर मात्र आएको कक्षा १२ को नतिजा उत्साहजनक रहेको भन्दै नवआगन्तुक बिद्यार्थीहरुलाइ ४ जिपिए सहितको नतिजा दिनेगरि अध्यन गर्न सुझाव दिइन् । ‘जीवनमा त्यो ब्याक्ती मात्र सफल हुन्छ, जो सस्कार सहितको शिक्षा लिएर अगाडि बढिरहेको हुन्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भनिन, ‘स्टेप बाइ स्टेपले स्थापना देखिनै बिद्यार्थीलाई सस्कार सिकायो; सस्कार सहितको अब्बल नतिजा हाम्रो मुख्य एजेन्डा हो’ प्राचार्य बरालले अबको स्टेप बाइ स्टेपको गुडविल नयाँ बिद्यार्थीको हातमा रहेको बताइन।
बिधालयका सहप्राचार्य, दिपक गिरिले बिद्यार्थी हरुका लागि पढाइका साथसाथै अतिरिक्त क्रियाकलाप र खेलकुदमा पनि बिधालयले विशेष जोड दिएको बताए । यस बर्ष पोखराका विभिन्न शैक्षिक सस्थाहरुले आयोजना गरेका १० वटा एस ईई फुटसल प्रतियोगिताहरुमा लगातार प्रथम स्थान हासिल गरेको स्मरण गर्दै नवआगन्तुक बिद्यार्थीहरुलाइ पढाइ, खेलकुद र अतिरिक्त क्रियाकलापमा अगाडी बढाउनका लागि बिधालय सधैं बिद्यार्थीको साथमा रहने बताए ।
विद्यालयका सस्थापक निर्देशक रमाकान्त बरालले बिद्यार्थीहरुलाइ सधै सकारात्मक भएर अगाडि बड्न र कहिँ कतै असफल भइहालेमा पनि हरेस नखान सुझाव दिए। मेहनत र अनुसासनले बिद्यार्थीलाइ सधै उचो राख्ने बताउदै फाउन्डर डाइरेक्टर बराललले समय अनुसारको प्राबिधिक र प्रयोगात्मक शिक्षा दिलाउन बिधालयले कुनै सम्झौता नगर्ने बताए । ‘स्टेप बाइ स्टेपले हरेक क्षेत्रमा बिद्यार्थीलाइ स्टेप बाइ स्टेप कसरी सफलताको पथ पहिचान गर्ने भएर सिकाइरहेको छ र सिकाइरहने छ। उनले भने, ‘विद्यार्थीलाई सक्षम र सवल बनाउने प्रयासमा हामि हामी हरदम तयार छौं ।’
कक्षा १२ मा अध्ययनरत छात्रा अन्जु सुबेदिले गजल वाचन गर्दै नवआगन्तुक विद्यार्थीलाई मुस्कुराउदै स्टेप बाइ स्टेप आउन सुझाइन् । उनले भनिन, स्टेप बाइ स्टेपले सधै बिद्यार्थीको सन्तुस्टि र हसिलो चेहेरा देख्न चाहान्छ ।’ कार्यक्रममा गायक सन्तोस बस्याल र गगन सिंह गुरुङलेले विद्यार्थीका लागि गीत पस्किएका थिए । बस्याल र गुरुङका गीत र कक्षा ११ का छात्र मुकेश भण्डारीको ‘फरेवर ब्याण्ड’ले गीत गाउँदा कार्यक्रमको सभाहल गुञ्जायमान बनेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले पनि गीतसंगीत र नृत्य पस्केका थिए । सनिवार सम्पन्न यस कार्यक्रममा बिधालय संयोजक शुर्य प्रसाद लम्सालले स्वागत गरेका थिए भने कक्षा ११/१२ का संयोजक रघुनाथ वाग्लेले कार्यक्रम सन्चालन गरेका थिए

Previous Post

कास्कीमा हतियार देखाई गहना र पैसा चोरी गर्ने ४ जना पक्राउ

Next Post

गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले

Next Post

गण्डकीमा मन्त्रालय नथप्ने अडानमा एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन