Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

मध्य इस्तानबुलमा बन्दुक आक्रमणमा १ जनाको मृत्यु, २ जना घाइते


टर्कियाको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बन्दुक आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इस्तानबुल गभर्नरको कार्यालयले शहरको युरोपेली भागमा पर्ने कागीठाने जिल्लामा भएको हो । मृतक र घाइतेमध्ये एक विदेशी नागरिक रहेको बताइएको छ । अपराध स्थलमा प्रहरी एकाइहरूले एक साइलेन्स पेस्तोल फेला पारेका छन् । घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको र घटनामा संलग्नलाई पक्राउ गर्न व्यापक अनुसन्धान थालिएको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist