• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसद सुचारु हुने रास्वपाको विश्वास

नीतिप्रेस by नीतिप्रेस
September 15, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ ।


आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले माओवादी केन्द्र अहिले छलफलमा रहेको र संसद सुचारु हुनेमा आशावादी रहेको बताउनु भयो । उहाँले सरकार उपसभामुखलाई हटाउने बारेमा नरहेको कुरा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले राख्नुभएको र आफूले धन्यवाद दिएको बतउनु भयो । 
उहाँले भन्नुभयो, ‘गएको सदनको बैठकमा भदौ १२ गते मान्य योगेश भट्टराईले बोल्नुभएको कुरा थियो । माओवादी द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भन्नेकुरालाई लिएर माओवादीका साथीहरु बिरोधमा हुनुहुन्छ । कसरी लैजाने भन्नेबारेमा छलफल भयो । साथीहरु छलफलमा हुनुहुन्छ, कुरा टुंगिन्छ । उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौलाज्युले हामीले केही गर्ने त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नुभयो, मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भने भनेँ । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’
उहाँले संसदमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्दको प्रयोग गरेपछि अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै

Next Post

माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत भए

Next Post

माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन