• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्णः सभामुख घिमिरे

नीतिप्रेस by नीतिप्रेस
October 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


सभामुख देवराज घिमिरेले नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्ण रहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल—दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्भmौताहरुले सम्बन्धलाई बलियो बनाएको बताउनु भयो । उहाँले दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको छ । नेपाल र कोरियाबीच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्भmौताहरुले सम्बन्धलाई बलियो बनाएको महशुस गरेको छु । दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको छ । यसले नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको छ ।’


सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरुको भुमिका स्मरणयोग्य रहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

दशैँ घरमा जमरा राखियो (तस्बिरहरु)

Next Post

नेपाल–भारतमैत्री संघद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

Next Post

नेपाल–भारतमैत्री संघद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन