Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

बडा दशैंमा पनि विदेशिनेहरु

बडा दशैंमा पनि विदेशिनेहरुकोलर्कोबडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ । 

बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेकोहो । विजयी दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरु रोजगारीका लागिस्वदेश छोडन विवश छन् । दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमाविशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर वैदेशिकरोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिनेदशैंमा पनि परिवारबाट छुटने क्रम बढदो छ । विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशकारोजगारीको अवसर नभएपनि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्ममानिसहरु विदेशिने गरेको पाइएको छ । सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्योक्रम निश्चय नै रोकिने थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist