• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सबै स्थानीय तहलाई समेटेर योजना नबनाएसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिँदैनः अध्यक्ष ढुंगाना

नीतिप्रेस by नीतिप्रेस
October 26, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई समेटेर योजनाहरु बनाएमात्रै जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७५३ वटै सरकारमा पुग्न नसकेसम्म जतिसुकै राम्रो योजना बनाए पनि जलवायु परिवर्तनका असर न्युनिकरण गर्न नसकिने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर सबैभन्दा बढी दूर दराजमा रहनुभएका नागरिकहरुले भोगिरहेको बताउनु भयो । उहाँले लापाको एउटा विषयमात्रै समेटेर सबै स्थानीय तहमा भएका जलवायु परिवर्तनका मुद्दा समेटिन नसकिने गुनासो गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हामीले जतिसुकै यहाँ कुरा गरेपनि, जस्तोसुकै राम्रो प्रतिवेदन तयार गरेपनि हामी जबसम्म तल पुग्न सक्दैनौँ, ७५३ वटै सरकारमा पुग्न सक्दैनौँ तबसम्म कार्यक्रमहरु सफल हुन सक्दैनन् । सबैभन्दा बढी मार कसले खेपेको छ ? दूर दराजमा बस्ने, गाउँमा बस्ने जनताले खेपिरहेका छन् भने मैले प्रतिप्रश्न गर्न खोजेको होइन, लापाको एउटा हरफ देखाएपछि स्थानीय सरकारमा पुग्छ त ? त्यो भन्दा बाहेक के देखिएको छ ? त्यतातिर सोच्नका निमित्त आग्रह गर्दछु । तलबाट नगरी माथि राम्रो हुँदैन ।’


शासकको रुपमा नभइ सेवकको रुपमा नसोचेसम्म जलवायु परिवर्तनलाई न्युनिकरण गर्न अफ्ठ्यारो हुने बताउनु भयो । जलवायु वित्त नेपालले माग्ने नभइ अधिकारको रुपमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले वातावरणमैत्री स्थानीय सरकार बनाउनुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

Next Post

जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति नै खल्बलियोः मुख्यमन्त्री सिंह

Next Post

जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति नै खल्बलियोः मुख्यमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन