• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विधिको शासन कायम गर्दा बिरोध गर्ने परिपाटी राम्रो होइनः उपप्रधानमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
October 26, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा बिरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताउनु भयो । उहाँले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताउनु भयो । उहाँले विपक्षले उठाएका आवाजहरु तर्कसंगत नरहेको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘सरकारको यो सय दिनमा हरेक मन्त्रालयले राखेको टार्गेट प्रगति कति भएको छ भन्नेकुरा त घाम जस्तै छर्लङ्गै छ । टार्गेट गरेअनुसारको काम हरेक मन्त्रालयले अघि बढाइरहेको छ । अझ राम्रो गर्नका लागि अहिले हामी अघि बढिरहेका छौँ । विपक्षले जुन आवाज उठाइराख्नुभएको छ, यो कतिको तर्कसंगत छ ? भन्नेकुरा जनताले नै लेखाजोखा गर्छन् । डेमोक्रेटिक सिस्टममा अपोजिसनहरुले पनि त के हो भने बोल्न पाउने अधिकार छ । त्यसमा रोकतोक छैन । सरकार आफ्नो गतिअनुसार अघि बढिरहेको छ । विधिको शासन कायम गर्नको लागि कानूनले कारबाही गर्न प्रक्रियामा अघि बढाउँदा यो ठिक भएन भन्छ । अरुलाई ठिक रे विधिको शासन । आफूलाई परेपछि हुँदैन भनेर कहाँबाट हुन्छ ? सरकार विधिको शासन कामय गर्न अघि बढ्छ । आवश्यकताको आधारमा सबैलाई समावेश गरेर संविधान संशोधन हुन्छ ।’


उहाँले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यकः वनमन्त्री ठकुरी

Next Post

अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी

Next Post

अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन