• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
November 13, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ ।


बुधवार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न आफूले चाहेको बताउनु भयो । उहाँले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताउनु भयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रश्तुत गर्न निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो, ‘यो उपचुनावमा सिंगै राजनीतिक वृत्तको ध्यान केन्द्रित छ भने कीर्तिपुरमै छ । त्यसकारण म अहिले धेरै कुरा भन्ने भन्दा पनि यहाँको इतिहास र यहाँका जनताको स्वाभिमानको निम्ति वीरता र विद्रोहको प्रतिकको रुपमा स्थापित कीर्तिपुरको समग्र विकासका निम्ति र एउटा नयाँ विकास, प्रगति र समृद्धिको अभियान शुरु गर्न पनि कीर्तिपुर महत्वपूर्ण थलो हो । त्यसकारण यस पटक हामीले साँच्चै एउटा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुछ । त्यसकारण मैले के अनुरोध गर्दछु भने हामीले सायद विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी पनि गरेका छौँ । हामी आफैँ कार्यकर्ताहरु जुट्ने, छलफल गर्ने, भाषण गर्ने, घर जाने बस्ने जस्तो पनि हाम्रो विगतको कतिपय सन्दर्भको प्रचलन छ । म तपाईंहरु सबैलाई आजदेखि ठूलाठूला सभा, समारोह र आफैँ आफैँ जम्मा भएर भाषण गर्ने काम भन्दा टोलटोलमा, घरघरमा र जनताजनतासँग भेटेर उहाँहरुका कुरा सुन्ने र आफ्ना प्रतिवद्धताहरु उहाँहरुलाई बताउने काममा तपाईंहरुले समय खर्च गर्नुहोला । यस्ता कार्यक्रमहरु धेरै गरेर धेरै भोट आउँदैन । हामी सबै टोलटोलमा गयौँ, घरघरमा गयौँ, प्रत्येक जनतासँग भेटघाट ग¥यौँ । उनीहरुका दुःख सुन्यौँ, हाम्रा कमिटमेण्टहरु उनीहरुसँग प्रश्तुत ग¥यौँ भने त्यो अर्थपूर्ण हुन्छ । त्यस कारण म यो पटक तपाईंहरुलाई विशेष रुपले निर्देशित गर्न चाहन्छु, घरघरमा जाने, टोलटोमला जाने गर्नुस् । आत्मसमीक्षासहित जानुस् । हामीले यहाँको जनता र देशभरको जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले राम्रोसँग पूरा गर्न सकेनाँै । हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ । हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न चाहन्छौँ । आत्मसमीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोलटोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न जरुरी छ ।’


अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मेरो इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे

Next Post

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

Next Post

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन