• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा हार्डवयर एशोसिएसन कास्कीको अध्यक्षमा अर्जुन बहादुर थापा

नीतिप्रेस by नीतिप्रेस
December 7, 2024
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।  
पोखरा हार्डवयर एशोसिएसन कास्कीको अध्यक्षमा अर्जुन बहादुर थापा चयन भएका छन् । एशोसिएसनको शनिवार सम्पन्न ३१ औँ साधारणसभा तथा १६ औँ अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा अमर बहादुर के.सी रचन्द्र प्रसाद अधिकारी चयन भएका छन् । एशोसिएसनको महासचिवमा प्रताप राज पौडेल, सचिवमा रामेश्वर आचार्य, कोषाध्यक्षमा मनोज कुमार अधिकारी चयन भएका छन् । सदस्यहरुमा बल बहादुर कुवर, सुलोष कुवर, दिपक पौडेल, विनोद के.सी., हेमराज लम्साल चुनिएका छन् । शिवराज बास्तोला र महादेव गिरीलाई मनोनित सदस्यका रुपमा चयन गरिएको छ । 

यसअघि ३१ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हार्डवयरसहितका व्यवसाय सञ्चालनमा व्यवसायीहरुमा परेका समस्या समाधान गर्न निर्वाचित भएर आएदेखि नै निरन्तर खटिरहेको बताए । उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनपश्चात भएको पहिलो बैठकमा नै व्यवसायीहरुको समस्या पहिचान गर्न सबै वस्तुगत संघसंस्थाका अध्यक्षहरुसँग बसेर छलफल गरेको र निष्कर्षपश्चात देखिएको समस्याहरु समाधानका लागी १० भन्दा बढि सरोकारवाला निकायहरुलाई लिखित र मौखिक रुपमा संवाद गरिरहेको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा कोशेली घर निर्माण गर्ने परिकल्पना सार्वजनिक गरेको बताउँदै यसमा हार्डवयर व्यवसायीहरुको साथको अपेक्षा रहेको सुनाए । करिब २ अर्वको बजेटमा बन्ने कोशेली घरले पोखराबाट उत्पादन हुने कुनैपनि वस्तुको प्रवर्दनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा हार्डवयर एशोसिएसन कास्कीका अध्यक्ष पृथ्वीराज तिमिल्सीनाले व्यवसायमा अहिलेजस्तो मन्दी यसअघि कहिल्यैपनि नआएको बताउँदै विचलित नहुन आग्रह गरे । उनले हाल चलिरहेको मन्दिबाट छुटकारा पाईनेतर्फ आशाबादी हुन आग्रह गर्दै व्यवसायबाट हात नझिकिहाल्न व्यवसायीलाई अनुरोध गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने पोखरा हार्डवयर व्यवसायी एशोसिएसनका महासचिव कृष्ण कोईरालाले गरेका थिए । 

Previous Post

‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन?’

Next Post

आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

Next Post

आजको मौसमः यी स्थानमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन