• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोरेपाटन मा.बि.मा पुस १४ गते बिज्ञान प्रदर्शनी प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
December 11, 2024
in Uncategorized, अन्य, कला-साहित्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, रोचक जानकारी, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,
पोखरा-१७ छोरेपाटन स्थित छोरेपाटन मा.बि.ले पुस १४ मा बिज्ञान प्रदर्शनी प्रतियोगिता गर्ने भएको छ । बिद्यालय को ४६ औं बार्षिक उत्सब को अबसरमा एक दिने महानगर स्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगी गर्ने बिद्यालयका प्रध्यानाध्याक डिल्लिराम शर्मा ले जानकारी दिनु भएको छ ।

प्रदर्शनिमा तिस भन्दा बढी विद्यालयको सहभागिता रहने अनुमान गरिएको छ भने प्रदर्शनीमा तिन हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनी प्रतियोगितामा प्रतियोगिता प्रथमले २० हजार मेडल र प्रमाणपत्र,दोस्रो हुनेले १५ हजार मेडल र प्रमाणपत्र, तेस्रो हुनेले १० हजार र मेडल र प्रमाणपत्र पाउने छन साथौ सान्त्वना लाई सात हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका सचीव दिपक सुवेदीले जानकारी दिनु भएको छ ।

प्रदर्शनलाई सफल बनाउन बिद्यालय का रसायन बिज्ञान का शिक्षक नारायण थापा को संयोजकमा उपसमिति गठन गरि विभिन्न कार्य बिभाजन गरिएको छ ।

Previous Post

सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमाः सभामुख

Next Post

जग्गा तथा आवास विकास महासंघको तेश्रो महासभा मंसिर २८ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Next Post

जग्गा तथा आवास विकास महासंघको तेश्रो महासभा मंसिर २८ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन