• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सत्तामा रहेकाहरु नै बाहिरि हस्तक्षेप निम्त्याउने उपकरण बनेको भीम रावलको आरोप

नीतिप्रेस by नीतिप्रेस
January 1, 2025
in agriculture, Uncategorized, अन्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाउनुभएको छ ।


एमालेको कारबाहीपछि अगामि राजनीतिक यात्राबारे जानकारी दिन बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेको बताउनु भयो । उहाँले देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि उदांगो भइरहेको बताउनु भयो । उहाँले राजनीतिक पद, धन र नियतलाई स्वार्थपूर्तिको माध्याम बनाइएको आरोप लगाउनु भयो । देशको संस्कृति र मर्यादामा गम्भिर प्रहार भइरहेको उहाँको आरोप छ । 
उहाँले भन्नुभयो, ‘राष्ट्रियता, स्वाधिनता एकदमै कमजोर बनाइएको छ । राजनीतिक पद, धन र नियत स्वार्थपूर्तिको माध्याम बनाइँदैछ । ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेका छन् । जसरि जोसँग मिलेर भएपनि पद फत्याउने होड चलिरहेको छ । अन्तरराष्ट्रिय सम्बन्ध र कुटनीति एकदमै फितलो र लज्जास्पद बनाइएको छ । असमान सन्धि सम्झौताहरुको भारी निरन्तर बढ्दो छ र सिमा र सम्पती असुरक्षित बनेको छ । विप्रेसणको आधारमा अर्थतन्त्र थामिएको छ । कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार, उद्योग, वन पैदावार लगायत प्राकृतिक स्रोत र रोजगारी लगायत सबै क्षेत्र देश र जनताको हित र निर्देशिका बमोजिम चलाइएका छैनन् । एक करोड नेपाली देश बाहिर गएको, एक तिहाई जग्गा बाँझो र झन्डै पाँच लाख घर रित्तिएका छन् । देशको संस्कृति र मर्यादामा घम्भिर प्रहार भइरहेको छ । देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि अर्को उदांगो भइरहेका छन् । कतिपय भ्रष्टाचार काण्डमा ठूला भनिएकाहरुलाई जोगाइँदैछ । वा भ्रष्टाचारमा पर्दा हाल्ने दुष्प्रयास हुँदैछ । कमिसन र घुसखोरि महामारी नै बनिरहेको छ । बाहिरी हस्तक्षेप व्यापक बनेको छ । सत्तामा हालि मुुहाली गर्ने ठूला भनिएकाहरु नै यस्तो हस्तक्षेप निम्त्याउने उपकरण बनेका छन् ।’


नेता रावललाई पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरेको थियो ।

Previous Post

भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

Next Post

बाल गायक सचिन परियारको निधन

Next Post

बाल गायक सचिन परियारको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन