• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देउराली यूवा क्लबको दशौं भलिबल प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
January 11, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा ।
देउराली युवा क्लब शहिद लखन ५ देउरालीछाप गोरखाले १० औं देउराली कप भलिबल प्रतियोगिता आयोजना गरेको छ । माघ २ गतेदेखि मकर संक्रान्तिको अवसरमा देउराली समीचौतारा खेल मैदानमा उद्घाटन हुने क्लबका सचिव रितबहादुर थापाले जनाएका छन् ।
माघ १ गतेसम्म ३ हजार ९ सय ९९ रुपैया ँतिरेर टिम दर्ता गर्ने अवसर रहेको कार्यक्रम संयोजक सानुबाबु आलेले जानकारी दिएका छन् । ९ जना खेलाडी संख्या रहने टिमले प्रथम पुरस्कार ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार नगद प्राप्त गर्नेछन् ।
क्लबले विधागत पुरस्कारको व्यवस्था गरेको छ । सर्वोकृष्ट खेलाडीले २ हजार, उत्कृष्ट इस्पाइकरले १ हजार, उत्कृष्ट लिब्रोले १ हजार, उत्कृष्ट ब्लकरले १ हजार, उदयमान सेटरले १ हजार र उदयमान खेलाडीले १ हजार नगद प्राप्त गर्ने क्लबका अध्यक्ष खड्कबहादुर थापाले जानकारी दिएका छन् । खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ ले खेल जगतलाई मर्यादित र अनुशासित बनाउने मुख्य लक्ष्य रहेको अध्यक्ष थापाले जनाएका छन् ।

Previous Post

सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते दियो बिदा

Next Post

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Next Post

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन