• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
January 13, 2025
in agriculture, अन्य, अर्थ/वाणिज्य, नेपाली समाचार आजको, राजनीति, समाचार
0
अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताउनुभएको छ ।


सोमवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले खाद्य संप्रुभुत्ता नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने जिम्मा सरकारले लिएको बताउनु भयो ।

उहाँले सरकारले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको बताउनु भयो । उहाँले देशभरका नागरिकको सहज र सस्तो मूल्यमा खाद्यान्न प्राप्त गर्न सकुन् भनेर समय समयमा अनुदान दिँदै आएको बताउनु भयो । उहाँले सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग गर्ने कार्यविधिलाई पास गरेको उल्लेख गर्दै अब सरकारी कार्यालयहरुमा नेपाली कागजको प्रयोग नगरे बेरुजु आउने स्पष्ट पार्नुभयो । उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको मात्र उपभोग गर्ने कार्यविधिलाई कडाईका साथ पालना गनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘संविधानप्रदत्त अधिकार आज आम नेपालीहरुले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संप्रुभुत्ता संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ । सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ ।

चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भुगोलमा पनि अनुदान दिँदै आएको छ । अब हामी द्वन्द्ववादबाट हेर्ने हो भने हरेक चुनौतिसँग सम्भावना र सम्भावनाबाट चुनौति हुन्छ । हामीले दुर्गममा सेवा गरिरहेका छौं भन्ने पनि छ तर त्यस दुर्गममा सम्भावना पनि छ ।


उहाँले विदेशी वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्ने बताउनु भयो । 

Previous Post

राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्योः स्वास्थ्य मन्त्रालय

Next Post

शुक्रबार पोखरामा परिवर्तन ब्याण्डको ‘विन्टर कार्भिनल’

Next Post
शुक्रबार पोखरामा परिवर्तन ब्याण्डको ‘विन्टर कार्भिनल’

शुक्रबार पोखरामा परिवर्तन ब्याण्डको ‘विन्टर कार्भिनल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन