• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आमाको निधनपछि बच्चाको बिचल्ली

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शिवजी मण्डेल

धनगढी । मृत्यु भन्ने कुरा कसैको लागि अकल्पनीय र असह्य पीडा हो। यस्तै दुःखद घटना बझाङको एक परिवारमा भएको छ। जिल्लाको थलारा गाउँपालिका-३ देबलमाझ कि अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको निधनले उनका दुई साना नाबालक छोराछोरी बिचल्लीमा परेका छन्

राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन्। आमाको मृत्युपछि यी साना बच्चाको हेरचाह र भविष्यप्रति परिवार निकै चिन्तित छ।

नवजात शिशुलाई अझै पनि नियमित स्तनपानको आवश्यकता थियो। आमा गुमाएपछि बच्चालाई कसरी उचित स्याहार दिने भन्ने चिन्ताले परिवारलाई पिरोलेको छ।

ढाई वर्षको छोरालाई आमा गुमाउनुको अर्थ बुझ्न नसक्ने उमेरमा ठूलो मानसिक असर पर्ने खतरा छ।

राधिकाको  घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा च्यापेर मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधरभूत विद्यालय माथितिर घर पोत्ने माटो खन्ने क्रममा ढुंगा पल्टिँदा उनको घटनास्थलमै ज्यान गएको  सोही वडाका वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

माटोको खानीमाथि ठूलो ढुंगा रहेको र आइतबार राति परेको पानीले माटो गलेका कारण ढुंगा खसेको हुनसक्ने वडाध्यक्ष भण्डारीको भनाइ छ ।

राधिकाका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुख छन ।

ससुरा भोजराज उपाध्याय भगवती आधारभूत विद्यालय देवल बाँझमा प्रधानाध्यापक छन् । माघी पर्वको मुखैमा २४ वर्षीया राधिकाको मृत्यु हुँदा देवलबाझ गाउँ नै शोकमा डुबेको छ ।

Previous Post

म्याग्दीमा मगर र छन्त्याल समुदायले मनाए माघे पर्व

Next Post

सकियो लेखनाथ महोत्सव, नौ करोड ५० लाखको कारोबार

Next Post

सकियो लेखनाथ महोत्सव, नौ करोड ५० लाखको कारोबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन