• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा पत्रकार पौडेल र शाहीको सम्झना

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in गण्डकी प्रदेश, घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ ।

मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारितालगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे । उनीहरुले पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

आजभन्दा ठीक दुई वर्षअघि पोखराको सेती खोँचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, नारायण कार्की, बद्रीविनोद प्रतीक, कोमलनाथ बराल, पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकीका संस्थापक सचिव एवं प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, प्रेस सेन्टरका केन्द्रीय सदस्य बेलु थापा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्रिभुवनका ससुरा बुवा सुवास अधिकारीले त्रिभुवनको स्मृतिमा कविता वाचन गरे ।

पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जमुना वर्षा शर्मा र स्वागत मन्तव्य सदस्य विजय नेपालले राखेका थिए ।

स्मृति सभामा त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारी र अनिलका बुवा अशोक शाहीलगायत पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रतिनिधि एवं पत्रकार सहभागी थिए ।

सहभागीले पौडेल र शाहीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्य पौडेल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक उनले पत्रकार महासंघ कास्कीमा उपाध्यक्ष एवं दुईपटकसम्म सचिव भई योगदान गरेका थिए ।

यसैगरी सञ्चारकर्मी शाही रेडियो एपोस्टल संस्थापक थिए ।

Previous Post

बागलुङकी शर्मिला तीन सन्तानसहित चार दिनदेखि सम्पर्कविहीन

Next Post

पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता

Next Post

पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन