• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी १३औंँ पोखरा महोत्सवमा बुधबारदेखि विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

कुल १४ टीमको सहभागिता रहने प्रतियोगितामा पहिलो दिन बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यमिक विद्यालय, सेन्टमेरिज स्कुल, अमरसिंह माध्यमिक विद्यालय (बी) बीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड इङ्लिस बोर्डिङ स्कुल र ज्ञानगंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुने छ ।

माघ ४ गते बेसलाइन इङ्लिस बोर्डिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा हुने छ ।

यस्तै माघ ५ गते सरस्वती इङ्लिस बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी स्कुल, विभूति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोस्रो हुनेले नगद ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना स्थान हाँसिल गर्ने दुई टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको छैठाैँ दिन दर्शकको सहभागिता उल्लेख्य रह्यो । माघेसंक्रान्तिको दिनमा महोत्सवमा दर्शकको भीड लाग्यो ।

महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्तीश्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुशजंग कार्कीको प्रस्तुति रह्यो ।

यस्तै गंगा पौडेल, पोखरेली माग्ने बुढा र धुर्मुसको हाँंस्यब्यङ्ग्य प्रस्तुतिमा दर्शक उत्साहित भएका थिए ।

यस्तै साँझको लाइभ कन्सर्टमा चर्चित र्‍यापर लाहुरेको प्रस्तुतिमा युवा झुमेका थिए ।

Previous Post

पोखरामा पत्रकार पौडेल र शाहीको सम्झना

Next Post

पोखरामा ढुंगेसाँघु मेला सम्पन्न

Next Post

पोखरामा ढुंगेसाँघु मेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन